बाँके (नरैनापुर), पुस ९ ।नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘अन्तरक्रिया र वनभोज’ कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले नरैनापुरमा
बाँके ६ पुस । बाँकेको नरैनापुर रंगशाला मैदानमा आइतबार बिहान घामले जमिन तताउँदै थियो । माटोको गन्धसँगै विद्यार्थीहरूको चहलपहल बढ्दै जाँदा नरैनापुर गाउँपालिका एकछिनका लागि विद्यालय होइन, सपनाको मैदान बनेको थियो । कसैको आँखामा पदकको चमक थियो, कसैको अनुहारमा
नेपालगञ्ज, पुस ६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको रक्तादान कार्यक्रममा ३० जनाले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी